सदस्यता शुल्क नर्तिने ११ वटा एनआरएन एनसीसीले निर्वाचनमा भाग लिन नपाउने

दुई दर्जन देशको नयाँ कार्यसमितिको रेर्कडनै भेटिएन् लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ वटा देशले नोभेम्वर महिनामा हुने १० औं महाधिवेशन तथा निर्वाचनमा सहभागि हुन नपाउने भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार संघको विधान बमोजिम अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई सदस्यता शुल्कबापत बुझाउनु पर्ने रकम अधिवेशन भएको तीन महिना बिति सक्दा समेत … Continue reading सदस्यता शुल्क नर्तिने ११ वटा एनआरएन एनसीसीले निर्वाचनमा भाग लिन नपाउने